९२औं विकल जयन्तीका अवसरमा यही कार्तिक २९ गते शनिवार विहान ठिक ८.३० बजे रमेश विकल साहित्य प्रतिष्ठान परिसरमा स्थापित रमेश विकलको पूर्ण कद सालिक अनावरण गरिने जानकारी गराउँदछौं । कोभिड-१९ को कारण सीमित उपस्थितिमा अनावरण कार्य सम्पन्न गर्नु परेकोमा क्षमा प्रर्थी छौं ।
महासचिव विजय चालिसे
तथा
रमेश विकल साहित्य प्रतिष्ठान, परिवार ।