• हाम्राे बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode To Nepali Unicode
Sunday, June 22, 2025

रमेश विकल साहित्य प्रतिष्ठान

  • HOME
  • EVENTS & NOTICES
  • NEWS & PRESS
  • BLOGS
  • PHOTO
  • VIDEO
  • DOWNLOADS
  • Bidhan
  • Brochure
  • CONTACT
No Result
View All Result
  • HOME
  • EVENTS & NOTICES
  • NEWS & PRESS
  • BLOGS
  • PHOTO
  • VIDEO
  • DOWNLOADS
  • Bidhan
  • Brochure
  • CONTACT
No Result
View All Result
Ramesh Bikal Sahitya Pratisthan
No Result
View All Result

13thSmriti-93rdJanmaJayanti

Vijaya Chalise by Vijaya Chalise
मंगलवार, पुष ७, २०७७ १०:१८
in NEWSPRESS
0

१३औं स्‍मृति सभा तथा ९३औं जन्मजयन्ती !
स्रष्टाहरू पुरस्कृत

नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा रमेश विकल साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरू पुरस्कृत गरिनु भएको छ । सधैं जस्तै पौषको पहिलो शनिवार पारेर प्रतिष्ठान परिसरमा एक कार्यक्रम गरी स्रष्टाहरुलाई पुरस्कृत गरिएको हो ।

यस वर्षको विकल वाङ्मय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरिएको छ ।
यो पुरस्कारको राशि ३० हजार रुपैयाँ रहेको छ । यसैगरी, २० हजार रुपैयाँ राशिको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर) लाई प्रदान गरिएको छ ।

यसैगरी रमेश विकल सिर्जना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतिलाई, बालसाहित्य पुरस्कार बालसाहित्यकार प्रभा भट्टराई र सुशीला नारी पुरस्कार मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिएको छ। रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको छ । यी सबै पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ ।

बागमती प्रदेशका भौतिक योजनामन्त्री रामेश्वर फुँयाल, गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेलगायतले स्रष्टाहरूलाई पुरस्कार वितरण गर्नु भएको हो ।

प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा, पुरस्कृत स्रष्टाद्वय शान्तदास मानन्धर, हरिप्रसाद शर्मा, ललितकला प्रतिष्ठानका कुलपति तथा प्रतिष्ठानका उपाध्यक्ष के.के. कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा प्रतिष्ठानका उपाध्यक्ष हेमनाथ पौडेल, प्रतिष्ठानका महासचिव विजय चालिसे, प्रतिष्ठानका सदस्य मातृका पोखरेललगायतले विकलको बहुआयामिक व्यक्तित्व तथा प्रतिष्ठानका गतिविधिबारे चर्चा गर्नुभएको थियो ।

Previous Post

Bikal_Smarika_2077

Next Post

विकलको ९५ औँ जन्मजयन्तीमा योगदानको चर्चा

Vijaya Chalise

Vijaya Chalise

Next Post

विकलको ९५ औँ जन्मजयन्तीमा योगदानको चर्चा

खाेज

No Result
View All Result

हालै प्रकाशित

  • तीन विधामा रमेश विकलका समग्र कृति सार्वजनिक
  • हार्दिक निमन्त्रणा
  • विकलको ९५ औँ जन्मजयन्तीमा योगदानको चर्चा
  • 13thSmriti-93rdJanmaJayanti
  • Bikal_Smarika_2077
Facebook Twitter

RAMESH BIKAL SAHITYA PRATISTHAN

RAMESH BIKAL SAHITYA PRATISTHAN
Gokarneswor Municipility- 9
Ramesh Vikial Marga, Arubari
Kathmandu, Nepal.

VISITORS

0102387
Visit Today : 94

Facebook Page

Twitter

Tweets by chalise_vijaya

CONTACT INFO

Ramesh Vikal Sahitya Pratisthan
Gokarneswor Municipility- 9
Ramesh Vikial Marga, Arubari
Kathmandu, Nepal.
Phone: 01-4432703/01-4471121
Mobile: 9841475467
Email:rameshbikal@gmail.com
Web: www.rameshbikal.org.np

 

USEFUL LINKS

प्रज्ञा प्रतिष्ठान

विजय चालिसे

शिक्षा तथा स्वास्थ्य मन्त्रालय

© Ramesh Bikal Sahitya Pratisthan. All Rights Reserved | Supported By: Kangaroo Inc.

No Result
View All Result
  • HOME
  • EVENTS & NOTICES
  • NEWS & PRESS
  • BLOGS
  • PHOTO
  • VIDEO
  • DOWNLOADS
  • Bidhan
  • Brochure
  • CONTACT

© Ramesh Bikal Sahitya Pratisthan. All Rights Reserved | Supported By: Kangaroo Inc.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In