• हाम्राे बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode To Nepali Unicode
Monday, November 17, 2025

रमेश विकल साहित्य प्रतिष्ठान

  • HOME
  • EVENTS & NOTICES
  • NEWS & PRESS
  • BLOGS
  • PHOTO
  • VIDEO
  • DOWNLOADS
  • Bidhan
  • Brochure
  • CONTACT
No Result
View All Result
  • HOME
  • EVENTS & NOTICES
  • NEWS & PRESS
  • BLOGS
  • PHOTO
  • VIDEO
  • DOWNLOADS
  • Bidhan
  • Brochure
  • CONTACT
No Result
View All Result
Ramesh Bikal Sahitya Pratisthan
No Result
View All Result

Statue_Inaguration

Alok Chalise by Alok Chalise
November 14, 2020
in NEWSPRESS, PHOTO
0

रमेश विकलको पूर्णकदको शालिक अनावरण सम्पन्न

२९ कार्तिक २०७७, शनिबार

रमेश विकलको पूर्ण कदको शालिकको शनिवारअनावरण गरिएको छ ।गोकर्णेश्वर नगरपालिकाका नगर प्रमख सन्तोष चालिसेले विकलको ९२ औं जयन्तीको अवसरमा उनको पूर्ण कदको शालिकको अनावरण गरेका हुन् ।
गोकर्णेश्वर नगरपालिकाको १५ लाख रुपैया आर्थिक सहयोगमा कलाकार लक्ष्मण भुजेल द्धारा निर्मित शालिक रमेश विकल साहित्य प्रतिष्ठान प्रांगणमा राखिएको छ ।शालिक अनावरण पछिको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले साहित्यिक विकासका लागि नगरपालिकालेउदाहरणीय कामहरु गरिरहेको जानकारी दिनुभयो । आगामी दिनमा पनि नगरपालिका भित्र रहेका साहित्यिक संघ संस्थाहरुकोसुदृढिकरणका लागि सहयोग जारी राख्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो ।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्तिनेपाल, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल लगायतका वक्ताहरुले नगरपालिकाले साहित्य लगायतका विविध क्षेत्रमा गरिरहेको काम बारे प्रकाश पारेका थिए । रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार रोचक घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तथा नेपाल ललित कला प्रज्ञाप्रतिष्ठानका उपकुलपति के.के कर्माचार्य, स्रष्टाहरु डाक्टर विदुर चालिसे,शान्ति रिसाल, विमल अर्याल लगायतले नेपाली साहित्यमा विकलको योगदानका बारेमा चर्चा गरेका थिए ।
महेन्द्र चालिसेको सन्चालनमा सम्पन्न यस कार्यक्रममा प्रतिष्ठानका महासचिव विजय चालिसेले साहित्य सँगै संगीत, चित्रकला तथा समाजसेवामा स्थापित रमेश विकलको स्मृतिलाई चीरस्थायी बनाउनप्रतिष्ठान स्थापना गरिएको बताएका थिए । सोही अवसरमा अभिनव साहित्य समाजले केही समय आयोजना गरेको विकल बाल प्रतिभा कविताप्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा क्रमश बिभुति अधिकारी, इन्दिरा थापा र सदिस्मा अधिकारी पहिलो,दोस्रो र तेस्रो भएका थिए । यसअघि आरुबारी चोकमा रहेको चालिसेकोअर्धकदको शालिकमा प्रतिष्ठानका पदाधिकारीहरु सहित स्थानीय बूद्धिजीवी तथा साहित्य प्रेमीहरुले माल्यार्पण गरेका थिए ।

Tags: Inagurationrameshramesh vikalStatueVikal
Previous Post

रमेश विकलको पूर्ण कद सालिक अनावरण

Next Post

13th Memorial Day

Alok Chalise

Alok Chalise

Next Post

13th Memorial Day

खाेज

No Result
View All Result

हालै प्रकाशित

  • Fri Spins Uden Indbetaling Find Casino Free Spins inni Jordomdreinin 2025
  • Better Fl Online casinos 2025 ten Best Fl Playing Sites
  • Black-jack Antique High Limitations NetEnt Slot Review and Demo Oct 2025
  • Bingo all ways fruits Slot Review Spilleautomater
  • Ruleta regalado: vive una emocion de el juego falto riesgo alguno
Facebook Twitter

RAMESH BIKAL SAHITYA PRATISTHAN

RAMESH BIKAL SAHITYA PRATISTHAN
Gokarneswor Municipility- 9
Ramesh Vikial Marga, Arubari
Kathmandu, Nepal.

Facebook Page

Twitter

Tweets by chalise_vijaya

CONTACT INFO

Ramesh Vikal Sahitya Pratisthan
Gokarneswor Municipility- 9
Ramesh Vikial Marga, Arubari
Kathmandu, Nepal.
Phone: 01-4432703/01-4471121
Mobile: 9841475467
Email:rameshbikal@gmail.com
Web: www.rameshbikal.org.np

 

USEFUL LINKS

प्रज्ञा प्रतिष्ठान

विजय चालिसे

शिक्षा तथा स्वास्थ्य मन्त्रालय

© Ramesh Bikal Sahitya Pratisthan. All Rights Reserved | Supported By: Kangaroo Inc.

No Result
View All Result
  • HOME
  • EVENTS & NOTICES
  • NEWS & PRESS
  • BLOGS
  • PHOTO
  • VIDEO
  • DOWNLOADS
  • Bidhan
  • Brochure
  • CONTACT

© Ramesh Bikal Sahitya Pratisthan. All Rights Reserved | Supported By: Kangaroo Inc.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In